छिया–छिया सीमा सडक
455 views · Published 20 September 2018 · 2:13 · Indexed 27 October 2026
Channel: Nagarik Network · 2018 · News & Politics
भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो । The first and only video content portal with entertainment, sports, politics and lifestyle content tailored for the Nepali audience.