News Headlines 01 December 2016 | प्रमुख समाचार, १६ मंसिर २०७३
2,296 views · Published 2 December 2016 · 1:14 · Indexed 28 October 2026
Channel: Kantipur TV HD · 2016 · News & Politics
आजको मुख्य समाचार * संविधान संशोधन प्रस्ताब फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेद्वारा संसद अबरुद्ध * निर्वाचनमा भाग लिन प्रधानमन्त्रीले गरेको आग्रह मधेशी मोर्चा सहितको संघिय गठबंधनद्वारा अस्वीकार * डाक्टर केसीको जीवन रक्षाका लागि सम्पादकहरुद्वारा सरकारको ध्यान आकर्षण * विमान दुर्घटनामा ज्यान गुमाएका ब्राजिलका १९ जना फुटबल खेलाडीको सम्झनामा ब्राजिल र कोलोम्बियामा श्रद्धाञ्जली