Kantipur Samachar | गोपाल पराजुलीको उमेर विषयमा प्रधानन्यायाधीश ‌मिश्र विवादित

1,299 views · Published 30 October 2018 · 3:29 · Indexed 20 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादमा बहालवाला प्रधानन्यायाधीश ‌ओमप्रकाश मिश्रले हात हालेर थप विवादित बनेका छन् । मिश्रले न्यायपरिषदको बैठक नै नबोलाइ, सचिव समेत नभएको बेलापारी एकल निर्णयका आधारमा पराजुलीको पक्षमा निर्णय गरेको पाइएको छ ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel