Kantipur Samachar | जनतालाइ सेवा सुविधा दिनेभन्दा पनि कर उठाउने प्रतिस्पर्धा

3,110 views · Published 12 August 2018 · 3:13 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

सीमान्त समुदायसम्म सेवा र सुविधा पुर्याउन नयाँ संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गर्यो । तर, तीनै तहका सरकारबीच समन्वय र सहकार्यको अभावमा जनतालाइ सेवा सुविधा दिनेभन्दा पनि कर उठाउने प्रतिस्पर्धा देखिएको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel