कान्तिपुर सामाचार | वातावारणीय सुरक्षा र जलवायु परिवर्तनका विषय घोषणापत्र मै सिमित

241 views · Published 21 November 2017 · 2:35 · Indexed 14 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

जलवायु परिवर्तन लगायत वातारणीय प्रभावको उच्च असर भोगिरहेका हिमाली तथा उच्च पहाडी क्षेत्रमा चुनावी रौनक बढिरहँदा पर्यावरण जोगाउने बिषयमा दलहरु ग‌म्भीर देखिदैनन् । वातावरणीय तथा जलवायु परिवर्तनलाई शाब्दिक रुपमा घोषणा पत्रमा उल्लेख गरेपनि दलहरुले असर कम गर्न तर्फ मतदातालाई बुझाउन सकेका छैनन् । 

पुरा समाचार : http://ktv.ekantipur.com/news/2017-11-21/20171121163635.html

More from this channel