कान्तिपुर समाचार | एकतापछि पार्टी संरचना ८ तहको हुने
825 views · Published 10 March 2018 · 0:51 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
अन्तरिम विधान र संगठन स्वरुपको मस्यौदा निर्माण गर्ने जिम्मा पाएको कार्यदलले केन्द्रीय कमिटीलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । तर केन्द्रीय कमिटी कति सदस्यीय बनाउने भन्नेमा कार्यदल टुङ्गोमा पुग्न सकेको छैन् । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/