Kantipur Samachar | सांसद रामवीर मानन्धरले बामदेव गौतमका लागि ठाउँ छाडिदिए
709 views · Published 10 October 2018 · 2:13 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
आफु निर्वाचित सांसद भएपनि पार्टीको नीति अनुसार त्याग गर्न तयार रहेको भन्दै उनले त्यसको मूल्याङकन पार्टीले गर्ने अपेक्षा पनि गरेका छन् । गौतम गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए । सबै प्रमुख नेताले जितेका बेला गौतमले हारेपछि उनलाई सांसद बनाउनकै लागि नेकपाको शीर्ष तहमा छलफल भैरहेको थियो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/