Bhukampa Pachiko Abastha_Earthquake Special

4,215 views · Published 6 May 2015 · 4:20 · Indexed 19 October 2026

Channel: Himalaya TV · 2015 · News & Politics

Watch on YouTube

नेपालले भर्खरमात्रै सामना गर्नुपरेको भुकम्पबाट साढे ७ हजार बढीले ज्यान गुमाइसकेका छन् । लाखौं घर ध्वस्त भएका छन् । क्षतिग्रस्त संरचनाको    पुर्ननिर्माण गरी सामान्य अवस्थामा आउन के कति खर्च र समय लाग्ला, त्यसै भन्न सकिदैन । हेरौं विश्वमा आएका ठूला भुकम्पपछि ती राष्ट्रहरुको पुननिर्माण कसरी भयो ।

More from this channel