व्यपारिक मार्ग विस्तारमा सरकारी उदासिनता

1,237 views · Published 8 March 2018 · 3:58 · Indexed 8 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बिराटनगरको रानीदेखि सनुसरीको धरानसम्म ब्यापारिक मार्ग विस्तारका लागि ६ वर्ष अगाडि सुरु भएको काम  अझै एक तिहाइ पनि सकिएको छैन । आयोजनाको लक्षित समय सकिन एक वर्ष मात्रै बााकी रहादासमेत ४९ मध्ये १६ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का अझै लागेको छैन । समयमै काम नगर्ने प्रवृतिका कारण आयात-निर्यातसमेत प्रभावित भएको छ ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel