Kantipur Samachar | सरकारी कार्यालयहरु अझै परम्परागत ढाँचामा
401 views · Published 9 December 2018 · 2:57 · Indexed 17 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
जनशक्तिको उचित व्यवस्थापन र सूचना प्रविधिको प्रयोगले कामलाई सहज र छरितो बनाउन सकिने भएपनि सरकारी कार्यालयहरू भने अझै परम्परागत ढाँचाबाट चलिरहेका छन् । अन्यत्रको कुरा छाडौँ, स्रोतसाधनमा पहुँच र देशविदेशको अनुभव भएका केन्द्रीय निकायका अधिकारीकै सचिवालय भद्दा शैलीमा चलिरहेका छन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/