कान्तिपुर समाचार | रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड आयोजना हुने

875 views · Published 21 January 2018 · 1:33 · Indexed 16 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा आगामी २६ गते एक समारोहको आयोजना गरी संगीतका १७ विधा र उत्कृष्ट विज्ञापन एजेन्सीलाई पुरस्कृत गरिने जानकारी दिएको हो । २०७३ साउन १ गतेदेखि ७४ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट ५ मनोनयन गरिने छ । ३ सदस्यीय निर्णायक मण्डलले त्यस मध्येबाट एक सर्वोत्कष्ट  गीतको छनौट गर्ने जनाइएको छ । 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel