दुर्गन्धित महानगर
233 views · Published 7 September 2017 · 2:13 · Indexed 8 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
दुर्गन्धित महानगर स्मार्टसिटी देखि सुन्दर शहर बनाउने आश्वासन बाँडेर स्थानीय तह निर्वाचनमा विजयी भएका ललिपुर महानगरका जनप्रतिनीधिले फोहोरमैला व्यवस्थापन गर्न नसक्दा शहर दुर्गन्धित बन्न थालेको छ । जनप्रतिनीधि चुनिए लगत्तै फोहर उठ्न छाडेपनि महानगरपालिकाको वेवास्ताका कारण प्रदुषण बढ्दै गएको हो । थप जानकारीका लागि यस लिंकमा गई बुधबारको समाचार हेर्नुहोस्। https://www.youtube.com/watch?v=bSWqyo9Fuyk