कान्तिपुर समाचार: राजधानी बासी धुलोको चरम मारमा

1,143 views · Published 30 November 2017 · 2:37 · Indexed 4 November 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

भित्री सडक र गल्लीको त कुरै छोडौ वर्षौदेखि मुल सडक निर्माण कार्य समेत अलपत्र हुँदा राजधानी बासी नै धुलोको चरम मारमा छन् ।  जनस्वास्थ्यप्रति सरकार र सरोकारवाला निकाय त मुकदर्शक बने नै आफुहरुको मतले संसदमा पुगेका जनप्रतिनिधिले समेत वास्ता नगरेको राजधानीका वासिन्दाको गुनासो छ ।

पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-11-30/20171130143102.html 

प्रतिनिधिसभाको निर्वाचन विवरण यहाँ हेर्नुहोस्: http://election.ekantipur.com/?lng=eng

प्रदेशसभाको निर्वाचन विवरण यहाँ हेर्नुहोस्: http://election.ekantipur.com/province-level-results?lng=eng

More from this channel