Kantipur Samachar | किन बर्खास्त भए मन्त्री?

1,605 views · Published 15 November 2018 · 3:09 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

खराब आचरणको आरोपमा दुइ साताको अवधिमा प्रदेशका दुइ मन्त्री बर्खास्त भएका छन् । संघीयताको सुरुवाती अभ्यासमै प्रदेश ३ र सुदुरपश्चिम सरकारका एक एक मन्त्रीमाथि अनुशासनहीनताको आरोप लागेको छ । यसले हाम्रो राजनीतिक संस्कार र आचरणलाइ प्रष्ट पारेको छ ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel