Kantipur Samachar | काम गर्न निर्देशन दिने नेताहरुले नै समयको ख्याल गरेनन्
503 views · Published 10 December 2018 · 2:10 · Indexed 1 October 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
समयलाइ महत्व नदिने हाम्रो आम प्रवृत्ति हो । त्यसमाथि नेता वा उच्च पदाधिकारीले आयोजक, आमन्त्रित वा सहभागीलाइ कुराउनु त उनीहरुका लागि शान वा भनौँ प्रभुत्व दर्शाउने विषय नै भइसकेको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/