Kantipur Samachar | बीसीजी खोप अभाव : स्वास्थ्य विभाग बेखबर

971 views · Published 24 November 2018 · 2:39 · Indexed 2 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रदेश २ का आठवटै जिल्लासहित उपत्यकाबाहिरका कतिपय ठाउँमा बालबालिकालाइ अनिवार्य लगाउनुपर्ने बीसीजी खोपसम्बन्धी सामग्री अभाव देखिएको छ । सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने खोप सरकारी अस्पतालमा नपाएर धेरै बालबालिका खोपविहीन भइरहँदा स्वास्थ्य सेवा विभाग यो समस्याप्रति नै अनभिज्ञ रहेको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel