शौचालयको फोहोर गोप्य ढंगले बागमतीमा मिसाइदै | Kantipur Samachar

2,426 views · Published 17 March 2018 · 2:50 · Indexed 28 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

घर-घरमा भरिएका सेफ्टीट्यांकलाई फोहोर उठाउने ट्यांकर मार्फत बागमती लगायत नदीहरुमा मिसाउँदै आएको तथ्य प्रमाण नै हामीले फेला पारेका छौं  ।बागमती सफाई अभियानले शनिबार २ सय ५३ हप्ता पूरा गर्दैछ । तर, यही बागमतीमा काठमाडौंवासीका शौचालयजन्य फोहोर मिसाउने गरेको रहस्य खुलेको छ । झट्ट हेर्दा ग्यारेजजस्ता देखिने यिनै टहरा हुन, जहाँबाट शौंचालयजन्य फोहोर सिधै नदीमा खसालिन्छ । 

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel