Kantipur Samachar | लिङ्गे पिङ भेटाउनै मुस्किल

2,363 views · Published 18 October 2018 · 2:06 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चचहुइ चचहुइ गर्दै पिङ खेल्नु दशैंको प्रमुख विशेषता हो । दशैंमा नयाँ लुगा लगाएर परिवार र साथीसंगीका साथ पिङ खेलेर रमाइलो गर्दाको मज्जा नै बेग्लै हुन्छ । लिङ्गे पिङमा मच्चिन बालबालिकादेखि युवायुवती तँछाडमछाड गर्छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel