कान्तिपुर समाचार | सेवा प्रवाहलाई जनमुखी बनाउने निर्णय
963 views · Published 6 March 2018 · 2:26 · Indexed 10 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नयाा संरचना अन्तर्गत स्थानीय तहलाई शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, सञ्चार जस्ता २२ वटा सेवा सम्बन्धी अधिकार प्राप्त छ । यस्तै, १३ वटा दुनियाबादी मुद्दाको न्याय निरुपण गर्ने न्यायिक अधिकार पनि स्थानीय तहलाई छ । तर, संबैधानिक अधिकारको प्रयोग गर्न नसक्दा अधिकार सम्पन्न स्थानीय तहको काम गर्ने शैलीमा परिवर्तन हुन नसक्दा सर्वसाधारणले स्थानीय सरकारको देखिने कामको महसुस् गर्नपाएका छैनन् । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/