Kantipur Samachar | बिमस्टेकका लागि सदस्य राष्ट्रका प्रमुखहरु नेपाल आउँदै

1,674 views · Published 27 August 2018 · 2:26 · Indexed 25 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि  सदस्य राष्ट्रका प्रमुखहरु नेपाल आउँदै छन् । तर नेपालले पर्यटन प्रबर्द्धन, व्यापार विस्तार र लगानीका दृष्टिले बिमस्टेकका सदस्य मुलुकसँग फाइदा लिने गरी तयारी गरेको छैन ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel