दशैं मनाउन काउली बुढी असोज २८ गते उर्लाबारी आउने

306 views · Published 13 October 2018 · 1:28 · Indexed 6 November 2026

Channel: Silver Entertainment · 2018 · Entertainment

Watch on YouTube

विजया दशमी को शुभकामना आदान प्रदान गर्न 
तपाई हाम्रो शहर उर्लाबारीमा आउँदैछिन -
तपाईहरुलाई हसाउन र आफ्नो मधुर गीतहरु सुनाउन
नेपाल आइडलको अडिसन बाट निक्कै नै चर्चा कमाउन सफल गायिका सन्ध्या बुढा उर्फ काउली बुढी । 
साथमा निक्कै नै चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बु र बाल प्रतिभा मांगेना लिम्बु र अन्य थुप्रै आकर्षणहरुको साथमा । 
नेपाल आइस दशैँ धमाका २०७५ 
प्रायोजक : छिटो भनेकै वर्ल्डलिंक 
वाईवाई 
जानकारी तथा टिकटको लागि सम्पर्क : ९८१७९३४६३४ /९८४२४९३१९९


For More Audio / Videos Subscribe Us:
https://www.youtube.com/silverentertainmentse

Silver Entetainment is authorized to upload and distribute video Produced by SilverEntertainment Pvt. Ltd. and has Commercial Video Copyrights to the Videos Provided.
For More Details 
https://www.facebook.com/silverentertainment
https://www.youtube.com/silverentertainmentse

More from this channel