Kantipur Samachar | पार्टी भित्रको असन्तुष्ट स्वरविरुद्ध प्रधानमन्त्री ओली आक्रामक
1,306 views · Published 17 December 2018 · 3:10 · Indexed 12 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यक्ति एक पदको प्रस्ताव सार्वजनिक रुपमै अस्वीकार गरेका छन् । ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई साथै राखेर अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने बरु आफ्नो आलोचना गर्नेमाथि कडारुपमा प्रस्तुत हुने अभिव्यक्ति दिए । पार्टी नेता वामदेव गौतमले शनिबार पार्टीको स्थायी समिति बैठकमा ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै एक व्यक्ति एक पदको व्यवस्था लागू गर्न लिखित प्रस्ताव गरेका थिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/