सुनसान ठमेल_Report

905 views · Published 1 June 2015 · 2:26 · Indexed 12 November 2026

Channel: Himalaya TV · 2015 · News & Politics

Watch on YouTube

दिउंसो मात्रै नभई रातिमा समेत चहलपहल हुने काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल भूकम्पपछि सुनसान छ । कुनैबेला ठेलमठेल हुने ठमेलको रात्री जीवन यतीबेला एकदुई ग्राहककै भरमा जीवित छ । तर, थपिँदै गरेको नेपाली ग्राहकको संख्याले आशा भने मर्न दिएको छैन ।

More from this channel