Kantipur Samachar | मन्त्री तामाङले छात्राहरुमाथि आँच पुग्नेगरी दिएको अभिव्यक्तिको चौतर्फि विरोध
3,060 views · Published 23 July 2018 · 3:55 · Indexed 24 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
मन्त्रीको हैसियतमा रहेका जननिर्वाचित प्रतिनिधिले दिएको यो अभिव्यक्तिकाविरुद्धमा सामाजिक संजालका भित्ता त रंगिए नै, उनीप्रति जनमानसको आक्रोश पनि त्यसैगरि पोखियो । अन्तत: चौतर्फि विरोध खेप्न नसकेपछि उनले आइतबार एक विज्ञप्ति जारी गरी माफी मागेका छन् । यस अघि मेडिकल कलेजका विवादास्पद व्यापारी दुर्गा प्रसाइले मन्त्री तामाङले प्रयोग गरेकै भाषामा बगलादेशमा एमवीवीएस् पढने छात्रा वारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
5:20
Teej Song : Yai Teej ma Nachau la
-
2:41
Ekantipur - SAARC 2014 Video 6
-
14:06
Constituent Assembly Meeting
-
7:29
bagmati cleaning 100th week
-
4:02
NEFTA Event 2015
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
2:25
Mahanta Thakur Press Meet - 18 Dec 2015
-
0:58
Distress in Janakpur