Kantipur Diary 3:00pm - 28 July 2017

1,494 views · Published 28 July 2017 · 13:21 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

मुख्य समाचार :

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारी ठहर गर्दै सार्वजनिक पदका लागि अयोग्य ठहर्‍यायो, 

अदालतले अयोग्य ठहर गरेलगत्तै प्रधानमन्त्री शरिफले पदबाट राजिनामा दिए,

चिकित्सा शिक्षा सुधारको माग राखी ११ औ पटक अनसनमा बसेका प्राध्यापक डा. गोबिन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु,

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा शेरबहादुर देउवा सरकारमा सहभागी हुने अध्याय समाप्त भएको औपचारिक घोषणा 

र अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमितिका असन्तुष्ट समुहले कार्यसमिति बैठक तत्काल बोलाउन माग।

Like us at: https://www.facebook.com/kantipurradio
Follow us at: https://twitter.com/kantipurfm961

More from this channel