Kamalnayanacharya श्रीमुक्तिनाथबाबा Gayatri Harihar Mandir Visit

67 views · Published 3 December 2016 · 23:37 · Indexed 29 October 2026

Channel: BIPS MEDIA PVT. LTD. · 2016 · News & Politics

Watch on YouTube

पक्कै आज आध्यात्मिकता भन्दा बाहिरका विचतिल मनहरु म, मेरो र अर्थ (धन)को पछाडि दौडिरहेछन् । राज्य संचालन गर्नेहरुले धार्मिक एकतालाई लत्याउदा झनझन् समाज विकृत हुदैछ ,यस्तो भयावह स्थितिबाट मुलुकलाई जोगाउन कमसेकम आध्यात्मिक भावनाबाट समभावलाई बढाउने गरि नेपाललाई वैदिक हिन्दु सनातन धर्ममा एकत्रित गर्ने कि ? आजको धर्मसभा (हरिहर मन्दिर रत्ननगर–१ ,चितवन )मा अभिव्यक्त भावनालाई सबै जन जनमा विस्तार गराउन परमश्रद्देय आवाल ब्रम्हचारी मुक्तिनाथ पीठाधिश्वर गुरुमहाराज श्री कमलनयनाचार्य (ज्योतिबाबा) ज्ृूलाई साथ दिऔं ।।।।।। यस्ता कार्यव्रmमहरुलाई अलि धेरै मात्रामा गरि जानाकारी गराऔं ।।।।

More from this channel