कान्तिपुर समाचार | बाम एकता एक महिना भित्रै

815 views · Published 12 February 2018 · 1:21 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पार्टी कार्यालय धुम्वाराहीमा हिजो बसेको एमाले स्थायी समिति बैठकले सरकार गठन अघिनै एकताको खाका तयार पार्ने निर्णय गरेको छ। दुई पार्टी अध्यक्षबीचको छलफल सकारात्मक बन्दै गएको ठहर गर्दै एमालेले नयाँ सरकार बने लगत्तै फागुनभित्र पार्टी एकता प्रकृया टुङ्गोमा पुर्याउने निर्णय गरेको  हो। 

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel