Kantipur Samachar | डाक्टर केसीका मागबारे वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन
1,664 views · Published 17 July 2018 · 2:40 · Indexed 6 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक हुँदा समेत सरकार गम्भिर नभएको भन्दै अधिकारकर्मीहरूले सोमबार संघीय संसदभवन अगाडि निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा दुइ दर्जन अधिकारकर्मी पक्राउ परे । डाक्टर केसीलाइ गलाउने रणनीति लिएको सरकारले वार्ता टोली त गठन गरेको छ तर वार्तामा समाधानमुखी भएर प्रस्तुत हुन्छ वा अनसन टुटाउने जुक्तिका रूपमा मात्र प्रयोग गर्छ, हेर्न बाँकी नै छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/