Kantipur Samachar | नेपाली कांग्रेसका शीर्ष नेताहरु देश दौडाहामा

1,006 views · Published 21 November 2018 · 3:01 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

आगामी महासमितिमा पेश गरिने विधान मस्यौदाको लागि सुझाव संकलन गर्न भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरु देश दौडाहामा छन् । पार्टीको भावी नेतृत्व दाबी गरिरहेका सबैजसो नेता दलबलसहित जिल्ला भ्रमणमा निस्कनुले दुई वर्षपछि हुने महाधिवेशनलाई लक्षित गरी प्रभाव प्रदर्शनको अवसरका रूपमा उपयोग गरिरहेको देखाउँछ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel