कान्तिपुर समाचार: अरुण तेस्रो परियोजनाका लागि जग्गा अधिग्रहणको काम लगभग सकियो
524 views · Published 19 November 2017 · 1:54 · Indexed 31 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
भारतीय लगानीमा निर्माण अघि बढेका ठुला आयोजना मध्येको एक अरुण तेस्रो परियोजनाका लागि जग्गा अधिग्रहणको काम लगभग सकिएको छ । पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-11-19/20171119171628.html