Registered for the Post of Mayor Of Kathmandu Metropolitan City

1,438 views · Published 2 May 2017 · 3:09 · Indexed 22 October 2026

Channel: TV Annapurna · 2017 · Travel & Events

Watch on YouTube

काठमाडौं महानगरपालिकाको मेयरमा साझा पार्टी र विवेकशील नेपाली पार्टीले उमेदवारी दर्ता गराएको छ ।साझा पार्टीका किशोर थापा र विवेकशील पार्टीकी रन्जु दर्शनाले मेयरमा उमेदवार दर्ता गराउनुभएका हो । साझा पार्टीले उपमेयरमा निरुपमा यादवको उमेदवारी दर्ता भएको छ ।

More from this channel