News Headlines 15 December 2016 | प्रमुख समाचार, ३० मंसिर २०७३

744 views · Published 16 December 2016 · 1:16 · Indexed 25 October 2026

Channel: Kantipur TV HD · 2016 · News & Politics

Watch on YouTube

News Headlines 15 December 2016 | प्रमुख समाचार, ३० मंसिर २०७३ 

आजको मुख्य समाचार

* संविधान संशोधन प्रस्ताव फिर्ता लिन एमालेको माग, कुनैपनि हालतमा फिर्ता नहुने कंग्रेसका सभापतिको जवाफ
* कालो धन लुकाउने क्रम बढ्यो, नेता कर्मचारीहरुले बुझाएको सम्पति विवरणको पनि अध्यन नहुँदा भ्रष्टाचार मौलाउदै
* १० वर्षमा १० हजार मेगावाट बिजुली भन्ने नाराका साथ काठमाडौँमा ऊर्जा सम्मेलन सुरु
*  एसीसी अण्डर १९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासंग १ रनले पराजित, नेपाल भोलि भारतसँग भिड्दै

More from this channel