Kantipur Samachar |राष्ट्रपति र उपराष्ट्रपतिजस्ता सम्मानीत स‍ंस्था किन विवादमा : अन्तरवार्ता

1,081 views · Published 20 November 2018 · 5:03 · Indexed 21 October 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति कार्यालय विस्तार गर्ने, समाज कल्याण परिषदलाइ उपराष्ट्रपतिको कार्यालय बनाउने र राष्ट्रपतिका लागि १८ करोड रुपैयाँका गाडी किन्ने लगायतका निर्णयको अहिले चर्को आलोचना भइरहेको छ। राष्ट्रपति र उपराष्ट्रपतिजस्ता सम्मानीत स‍ंस्था यसरी सार्वजनिक रुपमै विवादमा आउँदाको जोखिम र यसको व्यवस्थापनबारे राष्ट्रपतिका सल्लाहकार रहिसकेका राजनीतिक विश्लेषक हरि शर्मासँग हाम्रा सहकर्मी डीपी उपाध्यायले कुराकानी गरेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel