Kantipur Samachar | १ कक्षामा पनि प्रवेश परिक्षा !

2,204 views · Published 25 March 2018 · 3:17 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

काठमाडौका नाम चलेका नीजि विद्यालयहरुले एक कक्षामा भर्नाका लागि सयौं बालबालिकाको प्रवेश परीक्षा लिएका छन् । शिक्षा ऐन र नियमावली विपरित उनीहरुले भर्खर कखरा सिक्नुपर्ने बालबालिकाको प्रवेश परीक्षा लिएका हुन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel