News Headlines 21 February 2017 | प्रमुख समाचार, १० फागुन २०७३
758 views · Published 21 February 2017 · 1:20 · Indexed 25 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 21 February 2017 | प्रमुख समाचार, १० फागुन २०७३ आजको मुख्य समाचार *सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने सरकारको प्रस्ताव प्रमुख प्रतिपक्षी एमालेद्वारा अस्वीकार *संविधान संशोधन मार्फत सीमांकन हेरफेर नभएसम्म कुनै प्रकारको चुनाव हुन नदिने मोर्चाको चेतावनी *सबै जिल्लाका निर्वाचन कार्यालयलाई मतदाता नामावलीलाई अन्तिम रुप दिन निर्वाचन आयोगको निर्देशन *ओभरड्राफ्ट र निजी सवारी कर्जामा नेपाल राष्ट्र बैंकद्वारा कडाइ *आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिपको तयारीका लागि नेपाली टोली भारत जादै