News Headlines 17 January 2017 | प्रमुख समाचार, ०४ माघ २०७३

690 views · Published 18 January 2017 · 1:15 · Indexed 28 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

News Headlines 17 January 2017  | प्रमुख समाचार, ०४ माघ २०७३

आजको मुख्य समाचार

* माघ १५ गतेभित्र सबै कानुन नबने जेठमा पनि निर्वाचन सम्भव नहुने प्रमुख निर्वाचन आयुक्तको भनाई, भनेकै समय सिमा भित्र सबै कानुन बनाई सक्ने प्रधानमन्त्रीको जवाफ
* गरिबीका कारण अल्पसंख्यक डोम समुदायका अधिकांश बालबालिका बिद्यालय जानबाट बन्चित, शिक्षा क्षेत्रको सुधारका लागी राजनीतिक हस्तक्षेपको अन्त्य हुनु पर्ने शिक्षा बिद्हरुको सुझाव
* तस्करी बढ्दा बजारमा डलरको अभाव चुलिदै
* रुस्लान टि-२० क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जित्यो, त्रिभुवन आर्मी क्लब ४ विकेटले पराजित

More from this channel