The Headliners interview with Dr. Govinda Raj Pokhrel | Journalist Anil Pariyar | 12 October 2017
427 views · Published 12 October 2017 · 22:33 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सि.इ.ओ, प्रा. डा. गोविन्द राज पोखरेल सँग भूकम्प पछिको पुनर्निर्माणमा भइरहेको ढिलाई र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट प्यूठानबाट पोखरेलको उम्मेदवारीता सिफारिस परेपछि उहाको आलोचना सुरु भएको बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Dr. Govinda Raj Pokhrel (CEO, National Reconstruction Authority). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.