Kantipur Samachar | खसआर्य जातीलाइ दिइएको आरक्षण हटाउ : युरोपीयन युनियन
2,738 views · Published 22 March 2018 · 2:36 · Indexed 16 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बुधवार बिहान ट्वीटरमा लेख्नुभयो– एउटा विदेशी नियोगले नेपालको कुनै जाती विशेषलाई 'आरक्षण' नदिनू भन्ने आपत्तिजनक उर्दी जारी गरेको सुनियो! हामी नेपाली जनता स्वयंले बनाएको संविधानमा कतै 'आरक्षण' शब्द छैन; त्यहाँ 'समानुपातिक समावेशी प्रतिनिधित्व' मात्र छ; जुन विल्कुल सही छ! गुँड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश ! Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/