Kantipur Samachar | तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मनाइँदै
1,483 views · Published 6 November 2018 · 0:50 · Indexed 25 September 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
तिहारको दोस्रो दिन आज कुकुर तिहार, आज्ञापालक जनावर कुकुरको पूजा गरी मनाइँदैछ । आजको दिन कुकुरको पूजा गरी मीठा-मीठा परिकार खान दिने गरिन्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने विश्वास गरिन्छ । कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/
More from this channel
-
5:20
Teej Song : Yai Teej ma Nachau la
-
2:41
Ekantipur - SAARC 2014 Video 6
-
14:06
Constituent Assembly Meeting
-
7:29
bagmati cleaning 100th week
-
4:02
NEFTA Event 2015
-
3:17
Education Minister Girirajmani Pokhrel speaking with Press.
-
2:25
Mahanta Thakur Press Meet - 18 Dec 2015
-
0:58
Distress in Janakpur