खुसीको कुरा काठमाण्डौमा बन्ने भयो ६ सय करोडमा अत्याधुनिक राधाकृष्ण मन्दिर

1,327 views · Published 4 December 2018 · 45:04 · Indexed 28 September 2026

Channel: Mountain TV · 2018 · News & Politics

Watch on YouTube

जगत गुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको राधाकृष्ण मन्दिर नेपालमा पहिलो पटक सिमेन्ट र रड रहित इटालियन मार्वलबाट निर्माण गर्न लागिएको हो । चार वर्षमा निर्माणकार्य सम्पन्न गरीने लक्ष्य राखिएको यो ऐतिहासिक मन्दिर १ सय २५ रोपनी क्षेत्रफलमा बन्नेछ भने  १ सय ८७ फिट अग्लो हुनेछ । मन्दिर परिसरभित्र गोवद्र्धन, वृन्दावन, अस्पताल, योगकेन्द्र,होटल तथा हेलीप्याड  समेत निर्माण गरिनेछ ।

More from this channel