Kantipur Samachar | लागूऔषध र मदिरा नियन्त्रणका लागि राष्ट्रिय अभियान

603 views · Published 1 October 2018 · 2:23 · Indexed 21 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

पछिल्लो समयमा लागू औषध मदिराजन्य अपराध र त्यसका कारण महिला तथा बालबालिकामाथि हुने हिंसा बढेका छन् । हिंसाले विकराल रुप लिदै गएपछि संघीय सरकारले प्रदेश र स्थानीय तहको समन्वयमा बुटवलबाट लागू औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्युनिकरणका लागि सचेतना तथा अन्तरकि्रया थालेको छ । 

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel