आंशिक भएर पसेको व्यक्ति राजनीति गरेर स्थायी लेक्चरर बन्छ | Dr. Bharat Ram Dhungana | Nepal Aaja
529 views · Published 14 October 2018 · 41:33 · Indexed 8 October 2026
Channel: Nepal Aaja · 2018 · News & Politics
शिक्षाविद् डा. भरतराम ढुंगानाले शिक्षा र स्वास्थ्य सेवामा सरकारको नीतिमै समस्या भएको बताएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा डा. ढुंगानाले यस्तो धारणा राखेका हुन् । स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउने, शिक्षामा पनि सरकारको लगानी बढाएर सरकारले दिने शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने ढुंगाना बताउँछन् । सरकारले उत्पादनका अन्य क्षेत्रमा लगानी आकर्षित गर्न विभिन्न कार्यक्रम लागू गर्नु पर्नेमा निजी लगानी स्वास्थ्य शिक्षामा बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई मौलिक हकका रुपमा परिभाषित गरेको छ । अर्थात यी दुई सेवा सरकारले अनिवार्य रुपमा जनतालाई दिनु पर्छ । सरकारले प्रवाह गर्नु पर्ने सेवा सुविधा व्यापारका रुपमा निजी क्षेत्रले अगाडि बढाएका छन् । यो विडम्बनापूर्ण छ । शिक्षा नीति समयसापेक्ष बनाउनु पर्छ । Full News Here: http://nepalaaja.com/2018/10/2018101464922 ---------------------------------------------------------------------------------------------------------- For more news: www.nepalaaja.com ---------------------------------------------------------------------------------------------------------- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ---------------------------------------------------------------------------------------------------------- Youtube Channel: https://www.youtube.com/channel/UCRyubPWBc1BMsVypH1a4Jmg Like us on Facebook: https://www.facebook.com/nepalaajanews Follow us on Twitter: https://twitter.com/NepalAaja
More from this channel
-
11:16
Rajendra Mahato talks about Madeshi Andolan | Nepal Aaja
-
9:23
Raju Kaji Shakya | राजु काजी शाक्य | Interview | Nepal Aaja | Part 1
-
15:34
दिपक चलाउने | Dipak Chalaune | Interview | Nepal Aaja | Part 1
-
10:00
अम्बर गुरुङको सहयोगी रतन चन्द अम्बर गुरुङ संगको अनुभब साट्दै | नेपाल आज
-
0:33
Rare Video | फुर्सदमा पियानो बजाउदै अम्बर गुरुङ | Ambar Gurung Playing Piano | नेपाल आज
-
5:05
लाल बाबु पण्डित । डि.भी, पी.आर बारे राजनीतिक लाई छुट दिएको हो? । नेपाल आज
-
7:17
लाल बाबु पण्डित । डि.भी, पी.आर बारे जिउदै भएका मान्छेहरुको नाम किन भन्न सक्नु भएन? । नेपाल आज
-
1:35
लाल बाबु पण्डित । डि.भी, पी.आर बारे राज्यले छानबिन गर्न पर्दैन ? । नेपाल आज