कान्तिपुर समाचार | तीनवटा ग्याँस उद्योगलाई अर्को निर्देशन नआउन्जेल सम्मको लागि बन्द गर्न निर्देशन

756 views · Published 6 January 2018 · 1:20 · Indexed 12 November 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नाप, तौल तथा गुणस्तर विभागले काभ्रेको बनेपामा रहेका तीनवटा ग्याँस उद्योगलाई अर्को निर्देशन नआउन्जेल सम्मको लागि बन्द गर्न निर्देशन दिएको छ ।
विभागको टोलीले आज गरेको अनुगमनका क्रममा बनेपामा रहेका सगरमाथा ग्याँस उद्योग, चण्डेश्वरी ग्याँस उद्योग र सूर्य ग्याँस उद्योगलाई तोकिएको गुणस्तर कायम नभएको भन्दै अर्को निर्देशन नआउन्जेल उद्योग बन्द गर्न पत्र काटेको हो । 

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel