Kantipur Samachar | बलात्कारका घटनामा कम उमेरका किशोर स‌ंलग्न

3,826 views · Published 17 November 2018 · 2:50 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

बालिका बलात्कारका घटना बढ्दै जाँदा घटनामा संलग्न पीडक पनि कम उमेरका बढी देखिएका छन् । पीडित आफन्त, साथीसंगी र छिमेकीबाटै बलात्कृत हुने गरेको अनुसन्धानबाट खुलेको छ । उदयपुरमा भएका बलात्कार र हत्याका घटनामा कम उमेरका र नजिकैका पीडक बढी छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel