Kantipur Samachar | नारामै सिमित "सिंहदरबारको अधिकार गाँउ गाँउमा"

689 views · Published 25 May 2018 · 3:52 · Indexed 23 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

नागरिकलाई छिटो छरितो सेवा र विकासका लागि भन्दै अहिले तीन तहका सरकार सक्रिय छन् । राजनीतिक नेतृत्वले संघीयता मार्फत सिंहदरबारको अधिकार गाँउमै पुर्याएको दाबी पनि गरिरहेको छ । तर दलका नेता–कार्यकर्तादेखि जनप्रतिनीधिसम्मले योजना र बजेट पार्न भन्दै काठमाडौंको सिंहदरबार धाइरहेकै छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel