News Headlines 13 February 2017 | प्रमुख समाचार, ०२ फागुन २०७३
810 views · Published 13 February 2017 · 1:21 · Indexed 23 October 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
News Headlines 13 February 2017 | प्रमुख समाचार, ०२ फागुन २०७३ आजको मुख्य समाचार *आगामी माघ ७ गते भित्र तीनै तहको निर्वाचन गर्न दलहरुलाई राष्ट्रपतिको ध्यानाकर्षण *चुनावको मिति घोषणा नहुदा निर्वाचन आयोगलाई तयारीमा कठिनाई *पुनर्निर्माण कोषको २८ अर्ब रुपैयाँ खर्च गर्ने मोडालिटि तयार हुदै *एएफसी सोलिडारिटी कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका सदस्य नगद पुरस्कारबाट सम्मानित