The Headliners interview with Nikita Chandak | Journalist Anil Pariyar | 04 June 2017
2,317 views · Published 4 June 2017 · 23:52 · Indexed 18 November 2026
Channel: Kantipur TV HD · 2017 · News & Politics
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले मिस नेपाल २०१७, निकिता चाण्डकसँग मिस नेपालको सामाजिक, राजनितिक र आर्थिक क्षेत्रमा हुनुपर्ने जिम्मेवारीका बिषयमा छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Nikita Chandak (Miss Nepal 2017). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.