कान्तिपुर समाचार: बम बिस्फोटका मृतक म्यादी प्रहरी परिवारलाई १० लाख क्षतिपूर्ति

393 views · Published 30 November 2017 · 1:19 · Indexed 26 October 2026

Channel: Kantipur TV HD · 2017 · News & Politics

Watch on YouTube

केन्द्रीय सुरक्षा समितिको बैठकले मंगलबार दाङमा भएको बम बिस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

पुरा समाचार: http://ktv.ekantipur.com/news/2017-11-30/20171130115552.html

More from this channel