Kantipur Samachar | तस्करीका संजाल तोडिएपछि बजारमा सुन पाउनै मुस्किल

1,241 views · Published 21 September 2018 · 2:41 · Indexed 20 September 2026

Channel: Kantipur TV HD · 2018 · News & Politics

Watch on YouTube

चाडपर्व नजिक आउँदा काठमाडाैँको मुख्य बजार न्युरोडका सुन व्यापारीलाई भ्याइ नभ्याइ हुनुपर्ने हो । ग्राहक सुन किन्नै नआएर होइन, विक्रि गर्ने सुनै नभएपछि पसलहरु लगभग खालि देखिएका हुन् । बजारमा सुन अभाव हुनुको सम्बन्ध तस्करीसँग जोडिएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

More from this channel