Kantipur Samachar | कलंकी–कोटेश्वर सडक सुधारमै दोस्रोपटक म्याद गुज्रियो
2,441 views · Published 22 July 2018 · 2:39 · Indexed 4 November 2026
Channel: Kantipur TV HD · 2018 · News & Politics
कोटेश्वर - कलंकी चक्रपथ निर्माण थालिएको ६ वर्षमा तीन पटक म्याद थप भइसकेको छ । पहिलो सम्झौता अनुसार गत वर्षको असारमा काम सक्नुपर्ने थियो । निर्माण कम्पनीले भुकम्प, नाकाबन्दी लगायत समस्याका कारण पहिलो पटकको म्याद गुजारेको थियो । दोस्रो पटक थपिएको म्याद पनि असार मसान्तमा सकियो तर ५ प्रतिशत भन्दा धेरै काम अझै बाँकी छ । मनसुन सुरू हुनु, स्थानीयले अवरोध गर्नु र पर्याप्त गिटी बालुवा नपाउनु लगायत कारणले खसीबजार देखि कलंकीसम्म पिचको काम प्रभावित भएको छ । यही कारण कोटेश्वरदेखि कलंकीसम्मको अझै एक तह कालोपत्रेको काम समेत निर्माण कम्पनीले थाल्न सकेको छैन । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkantipur?sub_confirmation=1 Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/